Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


संसद किन बन्द भयाे, छानबिन हुनुपर्छ : केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद बन्द भएको सम्बन्धमा छानबिन हुनुपर्ने माग गर्नुभएको छ । बुधबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद केसीले संसद बन्दबारे छानबिन हुनुपर्ने माग गर्नुभएको हो । उहाँले देश अफ्ठ्यारो अवस्थामा गुज्रिरहेको बेला संसद् अवरोध गरिएको बताउनुभयो । केसीले संसद्प्रति दलहरु गम्भिर हुनुपर्ने भन्दै संसद अवरोध गर्न नहुने बताउनुभयो…