Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


संसद भवनको ठेक्का अवधि फेरि थप्न सकिंदैन : मन्त्री गुरुङ

काठमाडौं । शहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन संघीय संसद भवनको ठेक्का अवधि थप गर्न नसकिने बताउनुभएको छ । मन्त्री गुरुङले कार्य प्रगति सन्तोषजनक नभएको उल्लेख गर्दै हचुवाको भरमा सरकारले सो भवनको ठेक्का सम्झौता अवधि थप गर्न नसकिने प्रष्टयाउनुभएको हो । सोमबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति नेतृत्वको टोलीसँग सो भवनको अनुगमन गर्न…