काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम) परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा भाग लिन आइतबार थाइल्याण्ड प्रस्थान गर्नुभएको छ । मन्त्री साउदको नेतृत्वको प्रतिनिधिमण्डल आइतबार दिउँसो थाइ एयरवेजबाट बैंकक प्रस्थान गरेको मन्त्रालयले जनाएको छ । उहाँ सोमबार बिम्स्टेकका परराष्ट्र मन्त्रीहरुको रिट्रिटमा सहभागी भई मंगलबार स्वदेश फर्कनुहुने छ । परराष्ट्रमन्त्री…