Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


कोशी सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्यायो

काठमाडौं । कोशी प्रदेश सरकारले कृषि र रोजगारीलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०८०÷०८१ नीति तथा कार्यक्रम ल्याएको छ । बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङ्ले प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नीति तथा कार्यक्रममा कृषि, उद्योग, रोजगारी क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा रोजगारी उल्लेख्य…