Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

काडमाडौं । प्रतिनिधिसभा बैठक आइतबार दिउँसो १ बजे बस्दै छ । आइतबारको बैठक प्रतिनिधिसभाको दोस्रो अधिवेशनको ५६ औँ बैठक हो । बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसुची तय गरिएको छ । साथै सभामुखले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनुहुनेछ…