Logo ३ मंसिर २०८२, बुधबार | Wed Nov 19 2025


राष्ट्रपति निर्वाचनमा कति खस्यो मत ?

काठमाडौं । राष्ट्रपति निर्वाचनमा कुल ८३१ मत खसेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको हो । संघतर्फ ३१३ र प्रदेशतर्फ ५१८ मत खसेको हो। राष्ट्रपतिका लागि नेपाली कांग्रेसबाट वरिष्ट नेता रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवाचन्द्र नेम्बाङले उम्मेदवारी दिएका छन्।