काठमाडौं । सत्तासाझेदार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तावित राजदूत समावेशी नभएको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । आफ्नै पार्टी समेत सहभागी भएको सरकारले एउटै समूदायलाई मात्रै राजदूतमा सिफारिस गरेको उल्लेख गर्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो । सरकारले विभिन्न ६ देशका लागि सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु भएको छ ।…