Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नियमनकारी निकाय कब्जा गरेर नीतिगत रुपमा चरम भ्रष्टाचारको भइरहेको छ : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)का उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेले नियमनकारी निकाय कब्जा गरी नीतिगत रुपमा चरम भ्रष्टाचारको युगमा मुलुक रहेको बताउनुभएको छ । शुक्रबार वैदेशिक सहयोगको प्रभावकारीता आधारित डा. डिल्लीराज खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै सांसद वाग्लले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा नीतिगत सेटिङका आधारमा नियुक्ति समेत किनबेच हुने गरेको…