Logo ८ बैशाख २०८३, मंगलबार | Wed Apr 22 2026


कम्युनिष्टहरुलाई एकतावद्ध हुन वामदेव गौतमको आह्वान

काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले सबै कम्युनिष्टहरुलाई एकतावद्ध हुन आह्वान गर्नुभएको छ । आईतबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसलाई सम्बोधन गर्दै कीर्तिपुरमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी मोर्चा बनाउनु राम्रो भएपनि एक÷दुई वटा पार्टी मात्रै मिलेर समाजवादको यात्रा पूरा नहुने बताउनुभयो । नेता गौतमले नेपालको संविधानले…