Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाप्रकाश साउदले नेपाल दिगो विकासको लक्ष्य हासिल गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले सार्वजनिक गरेको एशिया प्रशान्त क्षेत्रको मानक विकास प्रतिवेदन, २०२४ मा बोल्दै मन्त्री साउदले नेपालले दिगो विकास लक्ष्य हासिल गरेरै छोड्ने बताउनु भयो । नेपालको आन्तरिक र वाह्य कारणले केही ढिलो जस्तो देखिएपनि नेपालले युवा लक्षित…