बुलेटमात्रै समाधान नभएको तर्क गर्दै अध्यक्ष यादवले ब्यालेट (भोट) मा पनि अपार शक्ति भएकोले मधेश यसबाट पछिपर्न नहुने जिकिर गरे । आइतबार कपिलवस्तुको बहादुगञ्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै यादवले भने, ‘मधेशले जसरी सडक आन्दोलन गरेर दुनियाँलाई आफ्नो तागत देखाएको छ, ठीक त्यस्तै अहिले ब्यालेट मार्फत् शक्ति देखाउने गर्ने समय हो ।’ यादवले निर्वाचनमा जानुको…