Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


तेस्रो चरणको निर्वाचनअघि स्थानीय तह संख्या थप हुनसक्ने : उपप्रम गच्छदार

फाइल फोटो विराटनगरमा सोमबार (आज) सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यसका लागि दलहरूको सहमति आवश्यक रहेको स्पष्ट पारे । आगामी असोज २ गतेहुने तेस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा भाग लिने परिस्थितिको निर्माण गर्न आवश्यक रहेको प्रसंग कोट्याउँदै उनले संविधान संशोधनलगायतका प्रस्ताव पारित गराउन नेकपा (एमाले)ले उदारतासाथ सहयोग गर्नुपर्ने धारणा प्रकट गरे । तेस्रो चरणको…