Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


स्थानीय निर्वाचनले राजनीतिक स्थिरताको जग बसायो : गृहमन्त्री

उनले स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि चुनिएर आएसँगै भ्रष्टाचारविरुद्धको अभियानले पनि पूर्णता पाउने विश्वास व्यक्त गरे । ५९औं संसद दिवसको अवसरमा शुक्रबार पूर्वसांसद मञ्चले काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री शर्माले राष्ट्र निर्माण, विकास र ऐन–नियम बनाउन पूर्वसांसदहरुको महत्वपूर्ण भूमिका हुने पनि उल्लेख गरे । स्थानीय तहको निर्वाचन सकेसँगै अब सरकारको सम्पूर्ण ध्यान प्रदेश र संघीय संसदको निर्वाचनका…