Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


बाजुरामा कांग्रेस–एमालेबीच झडप, दुईजना घाइते

निर्वाचन प्रचार–प्रसारमाकाक्रममा सेलारावाडामा भएको झडपमा परी कांग्रेसका दुईजना कार्यकर्ता घाइते भएका हुन् । घाइते हुनेमा बूढीगंगा नगरपालिका–३ की ४२ वर्षीया बसु सेराला र २० वर्षीय वीरेन्द्र रौले रहेको प्रहरी नायव उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिए । प्रचार–प्रसारकाक्रममा कांग्रेस कार्यकर्ता र एमाले कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो । घाइते भएको बसु सेरालाको टाउकोमा गम्भीर चोट लाग्दा…