शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता सिंहले स्थानीय विकास र अधिकारको सुनिश्चतताको लागि महिलाहरु राजनीतिमा सहभागी हुनुपर्ने बताए ।
यस्तै, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्कीले महिलाहरु समाजिक संघ–संस्थाहरुमामात्र सक्रिय नभइ राजनीतिकरुपमा पनि सवल हुनु आवश्यक रहेको बताइन् ।









प्रतिक्रिया दिनुहोस्