
काठमाडौं । नेपाल र भारतका प्रधानमन्त्रीको पत्रकार सम्मेलन जारी छ ।
भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानान्त्री नरेन्द्र मोदीले पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहनु भएको छ ।
पत्रकार सम्मेलन अघि प्रधमामन्त्री दाहाल र मोदीबीच नयाँ दिल्लीस्थित हैदराबाद हाउसका भेटवार्ता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्