४ आश्विन २०८०, बिहिबार | Fri Sep 22 2023


नेपाल र भारतबीच प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु


208
Shares

काठमाडौं । नेपाल र भारत दुई देशबीचको प्रतिनिधिमण्डल स्तरीय वार्ता सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा रहेको प्रतिनिधिमण्डल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय प्रतिनिधमण्डलबीच वार्ता भएको हो ।

वर्तामा अर्थतन्त्र, ऊर्जा, पूर्वाधार, शिक्षाका क्षेत्रमा विस्तारित कनेक्टिभिटी लगायतका एजेन्डाबारे छलफल हुनेछ । यसअघि बिहीबार प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षी मोदीसँग वार्ता गर्नुभएको थियो ।