काठमाडाैं । नेपाली कांग्रेसले सुनसरीमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा सरकारको भूमिकाप्रति असन्तुष्टि जनाएकाे छ। सिंहदरबारमा बुधबार सम्पन्न बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संवेदनशील विषयमा सरकार गैरजिम्मेवार देखिएको आरोप लगाउनुभएको हो । नेता आङदेम्बेले सुनसरीको घटनालाई लिएर सरकारले देखाएको उदासीनता र बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन…