Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


एउटै मञ्चमा चार पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड,माधव र झलनाथ

काठमाडौं । चार पूर्वप्रधानमन्त्री आइतबार एउटै मञ्चमा देखिनुभएकाे छ । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा असार १४ गते काठमाडौंको राष्ट्रिय सभागृह गोष्ठीमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार र नेकपाका नेता झलनाथ खनाल एउटै मञ्चमा उपस्थित हुनुभएकाे हाे । कार्यक्रमको प्रमुख अतिथि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हुनुहन्छ । जननेता मदन…