Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै


0
Shares

काठमाडौं । संघीय संसद अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक बिहीबार बस्दैछ ।

सिंहदरबारमा बिहीबार बिहान ११ बजेदेखि बैठक शुरू हुने संसद सचिवालयले जनाएकाे हाे ।

बैठकमा ‘संघीयतामा विधायिकी अन्तरसम्बन्ध नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेकाे छ।