Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


रास्वपा महाधिवेशनः निर्वाचन आयोगद्वारा संशोधित चुनावी कार्यतालिका सार्वजनिक, आजै मतदान हुँदै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीको जारी राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रिय निर्वाचन आयोगले आज निर्वाचन कार्यतालिकाको चौथो संशोधनसहितको नयाँ तालिका सार्वजनिक गरेको छ । संशोधित तालिकाअनुसार बेलुकी ८ः३० बजेदेखि केन्द्रिय सदस्यहरू चयनका लागि पहिलो चरणको मतदान शुरु हुनेछ । संशोधित कार्यतालिकाअनुसार असार ९ गते नै पार्टी सभापति तथा केन्द्रिय सदस्य पदका उम्मेदवारहरूको मनोनयन फारम वितरण र…