Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

काठमाडाैं । विशेष अदालतले सम्पति शुद्धीकरणको मुद्धामा पक्राउ परेका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सम्पति शुद्धीकरण अनुसन्धान विभागको आग्रहमा सोमबार सुर्खेतबाट पक्राउ गरी आज विहान काठमाडौं ल्याइएका पौडेललाई विभागले विशेष अदालतमा पेश गरेकोमा अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको हो । विभागले पौडेलसंग प्रारम्भिक बयान…