Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सोनम वाङचुकले २६ दिनमा तोडे अनशन

एजेन्सी । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटको विरोधमा २६ दिनदेखि अनशनरत रहेका अभियन्ता सोनम वाङचुक ले आफ्नो अनशन अन्त्य गरेका छन्। केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै उनी जुन २८ देखि आमरण अनशनमा बसेका थिए। ५९ वर्षीय वाङचुकले बिहीबार राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफूले विभिन्न पक्षसँग भएका लामो छलफल, केही सहमति तथा देशमा सम्भावित…