काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र व्यक्तित्वको खुलेर प्रशंसा गर्नुभएकाे छ। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री शाहलाई ‘अलग लेभलका बन्दा’ (बेग्लै स्तरको मान्छे) बताउनुभयाे। डा. राउतले प्रधानमन्त्री शाहको प्रशंसा गर्दै भन्नुभयाे, ‘हाम्रा प्रधानमन्त्री स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट…