काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबारदेखि चितवनमा शुरु भएकाे प्रथम महाधिवेशनमा साेमबार बन्दशत्र शुरु हुँदैछ । चितवनकाे गेष्टहाउस चौरमा महाधिवेशनको भव्य उद्घाटन गरेको रास्वपाले उद्योग संघको प्रर्दशनीकेन्द्रमा साेमबार बन्दशत्र गर्न लागेको हो । रास्वपाले महाधिवेशन अन्तरगत छुटेका नामावली, नाम जुधेका र उजुरी परेका हरुको सच्याउने काम सकिएपछि साेमबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने…