काठमाडौं । आफ्नो कार्यशैलीलाई लिएर सदन र सडकबाट आलोचना बढ्न थालेपछि प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालबाटै जवाफ फर्काउनुभएको छ । हिजो मध्यराति सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री शाहले कहिलेकाहीँ सुनेको र देखेकोभन्दा वास्तविकता फरक हुने जिकिर गर्नुभएको हो । सही समय आउनका लागि केही समय लाग्ने उल्लेख गर्नुभएका प्रधानमन्त्री शाहले ढिलाइ भएपनि गलत नहुने आश्वासन पनि…