Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सांसद राईको सभामुखलाई प्रश्नः ‘प्रधानमन्त्री शाहको देशविरोधी अभिव्यक्ति हटाउनु भनेर ५ वर्षै भनिरहनुपर्ने हो ?’

काठमाडौं। श्रम संस्कृति पार्टीका प्रमुख सेचतक आर्यन राईले प्रधानमन्त्रीको देशविरोधी अभिव्यक्ति हटाउन कहिलेसम्म माग गर्नुपर्ने हो भन्दै सभामुखलाई प्रश्न समेत गर्नुभएकाे छ। प्रतिनिधिसभाको साेमबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्ताे प्रश्न समेत गर्नुभएकाे हाे । सांसद राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको आरोप लगाउँदै संसदको रेकर्डबाट हटाउन माग…