Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सरकारका १०० दिन : नीतिगत सुधारमा जोड

काठमाडौँ । वर्तमान सरकार गठन भएपछि सरकारले नीतिगतलगायत विविध क्षेत्रमा गरेका सुधार एवं उपलब्धिहरु सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आज सार्वजनिक गर्नुभएको छ । आज पत्रकार सम्मेलनको आयोजना गरी उहाँले प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गत चैत १३ गते गठन भएको सरकारले अघि सारेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा आधारित रहेर अघि सारिएका…