Logo २५ कार्तिक २०८३, बुधबार | Wed, Nov 11, 2026


सरकारले आफ्नो लक्ष्य र वाचा अनुसार काम नगरे हस्तक्षेप गर्छौंः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेले सरकारले आफ्नो लक्ष्य र वाचा अनुसार काम नगरे पार्टीले हस्तक्षेप गर्ने बताउनुभएको छ । काठमाडाैंमा नेपाली युवा उद्यमी मञ्चको २२ औं वार्षिक साधारण सभामा बाेल्दै सभापति लामिछानेले यस्ताे बताउनुभएकाे हाे । सरकारको कार्यशैली र स्थायित्वका विषयमा टिप्पणी गर्दै उहाँले सरकार बाटोबाट विचलित भए…