Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


प्रतिनिधि सभाकाे बैठक आज बस्दै-(कार्यसूचीसहित)

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाकाे बैठक बुधबार बस्ने भएको छ। संसद सचिवालयले सिंहदरबारमा बुधबार बिहान ११ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे । बैठकमा वार्षिक प्रतिवेदन पेशदेखि विभिन्न विधेयकमाथिको छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले दुई…