Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


विश्वविद्यालयको १३२६ बिघा जग्गा कब्जा

दाङ । संस्कृत विश्वविद्यालय संचालनका लागि २०१० सालमा ५६ जनाले जग्गा दान गरे । दाताको कदर गर्दै जग्गाको विवरणसँगै संस्कृतमा श्लोक लेखियो, जसमा आशय छ–भूमि दानभन्दा विशेष अरु छैन, भूमिहरण गर्नुजस्तो विशेष पाप अरु छैन ।’ तर यही आशयलाई खिल्ली उडाउँदै दानबाट प्राप्त विश्वविद्यालयको देउखुरीस्थित १ हजार ३ सय ३६ विघा ७ धुर जमिन १८…