Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं, जेठ ३ । दैनिक भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकाशिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । ‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय…