Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


१३ देशको संयुक्त सैन्य अभ्यास नेपालमा, अमेरिकाले नेतृत्व गर्दै


0
Shares

काठमाडौं, वैशाख ३१ । अमेरिकाले नेपालमा १३ देशको संयुक्त सैन्य अभ्यास सञ्चालन गर्ने भएको छ ।

नेपाली सेनाका अनुसार विपतका बेला गर्ने उद्धारसम्बन्धी संयुक्त तालिमका लागि अमेरिकी सैन्य नेतृत्व केही दिनमा नेपाल आउँदै छ ।

तालिममा अमेरिकाका अतिरिक्त बेलायत, क्यानडा, थाइल्याण्ड, जापान, मंगोलिया, माल्दिभ्स, भारत, श्रीलंका, बंगलादेश, इजरायल, चीन र पाकिस्तान सहभागी हुने सेनाले जनाएको छ । –कान्तिपुर दैनिकबाट