Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


६ अर्बमा नयाँ संसद् भवन बन्दै

काठमाडौं, जेठ १३ । दस वर्षसम्म भाडाको भवनमा बैठक सञ्चालन भएपछि अन्ततः नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको लागतमा नयाँ संसद् भवन निर्माण प्रक्रिया सुरु भएको हो । संसद् भवन निर्माणका लागि आइतबार ‘ग्लोबल टेन्डर’ आह्वान गरिएको छ । सिंहदरवारको पुतली बगैंचाको १७६ रोपनी ८ आना क्षेत्रमा संसद्…