Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


पिच भएको मूल सडक नै बिक्री !

काभ्रे, जेठ २२ । जग्गा दलाली गर्ने एक समूहले पिच भएको मूल सडक नै बिक्री गरिदिएको छ । साबिक धुलिखेल नगरपालिका–३ (क) को कित्ता नम्बर ६५२ को ३ आना जग्गा धुलिखेल २८ किलोस्थित काठमाडौं विश्वविद्यालय जाने सडक तलको जग्गा देखाएर २२ लाखमा बेचिएको हो । मालपोतको रेकर्डमा रैकर निजी कायम रहेको उक्त जग्गा नापी कार्यालयले…