Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


साउदीमा नेपालीलाई मृत्युदण्डको फैसला

काठमाडौं । आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए १२ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ । उदयपुरको बसाहा–७ बैंकडाडाका दाहालले मोरङ, बबियाविर्ता–३ का राजेन्द्र विष्टलाई २००७ फेब्रुअरी २ मा सुतिरहेको अवस्थामा हत्या गरेका थिए । उनलाई जुबेलस्थित हायल जेलमा राखिएको छ । सार्बजनिक कानुनअनुसार मृत्युदण्डको फैसला सुनाएको तल्लो…