Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


वैदेशिक रोजगारीमा जानका लागि सीप सिक्न अनिवार्य

काठमाडौं, असार २ । सरकारले सीप नसिकेका व्यक्तिलाई वैदेशिक रोजगारीमा जान नदिने भएको छ । सरकारको यो निर्णयले वैदेशिक रोजगारीमा जाँदा हुने कामदारको खर्च बढ्ने देखिएको छ । राम्रो काम र आकर्षक आम्दानीका लागि विदेश जानेहरु दक्ष हुन आवश्यक भए पनि एक महिनाको छोटो तालिमले तात्विक फरक पार्ने सम्भावना भने देखिँदैन । बरु तालिमको बहानामा…