Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रधानमन्त्री मातहतको बजेटः साढे चार अर्ब तालिम र अनुगमनमै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफ्नो र मातहतका निकायका नाममा विनियोजित अर्बौंमध्ये अधिकांश बजेट कार्यालयको संस्थागत सुधार, तालिम, पशिक्षण र प्रविधि विकास शीर्षकमा छुट्याइएको छ । यिनै शिर्षकका बर्षेनी अर्बौं रुपेंयाँ सकिने गरे पनि ठोस परिणाम देखिने गरेको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद र मातहतका १२ निकायका लागि राज्यले ४ अर्ब ६५ करोड ६९…