Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सरकारविरुद्ध विपक्षी दलहरु मोर्चा कस्ने तयारीमा

काठमाडौं, जेठ ८ । प्रमुख प्रतिपक्षी कांग्रेसले संविधान विरोधी प्रावधान राखिएका विधेयक र राजनीतिक मुद्दामा संयुक्त दृष्टिकोणका साथ अघि बढ्न राष्ट्रिय जनता पार्टी (राजपा) लगायतका साना दलसँग सहकार्य गर्ने भएको छ । सरकारका काम कारवाहीको निगरानी बढाउने भन्दै सोमबार मात्रै उसले छाया सरकार गठन गरेको छ । राजपा अध्यक्षमण्डलले पनि शनिबार बृहत् प्रजातान्त्रिक मोर्चाको आवश्यकतामा…