Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


लिबियामा अलपत्र २२ नेपालीको उद्धारमा सघाउन सेनालाई आग्रह

काठमाडौं, वैशाख २५ । इजिप्टस्थित नेपाली दूतावासले द्वन्द्वग्रस्त लिबियामा फसेका २२ नेपालीलाई उद्धार गर्न शान्ति मिसनमा खटिएका नेपाली सेना र अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)लाई अनुरोध गरेको छ । द्वन्द्वग्रस्त क्षेत्रमा लिबिया सरकारको प्रभावकारी उपस्थिति नहुँदा उनीहरुलाई उद्धार गर्न कठिनाइ भएको हो । संयुक्त राष्ट्रसंघका अनुसार राजधानी त्रिपोलीमा मानवीय अवस्था जोखिमपूर्ण बन्दै गएको छ । दूतावासले…