Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


अस्पतालका उपकरण एक पैसामै उपलब्ध !

काठमाडौं, वैशाख १९ । एक पैसामा पनि सामान किन्न पाइन्छ ? पत्याउनै नसकिने गरी वीर अस्पतालमा अक्सिजन सिलिन्डर ट्रली, ह्विलचेयर, बिरामी सुताएर गुडाउन मिल्ने ट्रलीलगायत स्वास्थ्य उपकरण एक पैसाको दरमा खरिद गरिरहेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पताल खरिद इकाईले हजारौं पर्ने स्वास्थ्य उपकरण एक पैसामा खरिद गरिरहेको हो । पछिल्लो…