Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


लिबिया पुगेका २० नेपाली स्वदेश फर्कन हारगुहार गर्दै

काठमाडौं, वैशाख १४ । लिबियाको राजधानी त्रिपोली दिन प्रतिदिन युद्ध मैदानमा परिणत भइरहेको छ । त्यहीँ कार्यरत सैनामैना १०, रुपन्देहीका गणेश थापामगरसहित २० नेपाली केही सातादेखि उद्धारका लागि हारगुहार गरिरहेका छन् । उनी अलसाई समूहको राइस मिलमा कार्यरत छन् । राइस मिल परिसरबाट बाहिर निस्कन सकिरहेका छैनन् । उनले भने, ‘बाहिर घुमफिर गर्ने स्थिति छैन,…