Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


६ बर्षमा १८६० रोपनी भूमाफियाको कब्जामा

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती ब्यवस्था अन्त्य भएको ६ बर्षमा एक हजार आठसय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ । ललितानिवास जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रुपैंयाँ मूल्य बराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको छ । २०४६…