काठमाडौं, वैशाख ५ । शाश्वत धामको दर्शन एवं भ्रमण गर्नेको संख्या २५ लाख पुगेको छ । बुधबार बाराको कलैया उपमहानगरपालिकाका आसमहमत अन्सारी शाश्वत धामको २५ औं लाख अवलोकनकर्ताका रुपमा प्रवेश गरेका थिए । चौधरी ग्रुपका अनुसार उनको परिवारजनसहित अन्य १० आगन्तुकलाई शाश्वत धाम व्यवस्थापनले फूलमाला र दोसल्ला ओढाएर स्वागत गरेको थियो । महेन्द्र राजमार्गअन्तर्गत नवलपरासीको…