Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


विमानस्थलमा १५० भन्दा बढी यात्रु ८ घण्टासम्म विमानभित्रै

काठमाडौं, चैत २१ । २७४ यात्रु बोकेर मंगलबार राति दुबई उड्नुपर्ने नेपाल वायुसेवा निगमको विमान व्यवस्थापकीय लापरवाहीका कारण ११ घण्टापछि बुधबार बिहानमात्रै उड्यो । जहाज बेलैमा नउडाएको आक्रोशमा १५० भन्दा बढी यात्रु ८ घण्टासम्म पार्किङवेमा राखिएको विमानभित्रै बस्न बाध्य भए । जहाज नउड्ने भएपछि यात्रुलाई निकाल्न निगमका कर्मचारीलाई हम्मेहम्मे परेको थियो । विमानस्थल प्रहरीका अनुसार…