Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सरकारसँगै नीति फेरिँदा चिनियाँ लगानीकर्ता समस्यामा: चिनियाँ राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालमा सरकार परिवर्तनसँगै नीति पनि परिवर्तन हुँदा चिनियाँ लगानीकर्ताहरू समस्यामा परेको बताउनुभएको छ । चिनियाँ दूतासबासले बिहीबार आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा यस्तो गुनासो पोख्नुभएको हो । उहाँले ठूला आयोजना बनाउन लामो समयसम्म तयारी गर्नुपर्ने र त्यसै गरी उक्त आयोजना सम्पन्न हुन पनि लामै समय लाग्ने जिकिर…