काठमाडौं । चालु आर्थीक वर्षको नौ महिनासम्ममा ३ खर्ब ७१ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । भन्सार विभागका अनुसार सरकारले भन्सार विन्दुबाट मात्रै कुल राजस्वको ४७ प्रतिशत राजस्व संकलन गरेको हो । चैत मसानतसम्ममा ७ खर्ब ८९ अर्ब रुपैयाँको कुल राजस्व संकलन भएको भन्सार बिन्दुबाट मात्रै ४७.०२ प्रतिशत राजस्व संकलन भएको हो ।…