काठमाडौं । जब देशमा चुनाव आउँछ अनी नानाभाँती कुरा सुनिनु र देखिनु अब सामान्य भैइसक्यो र जनताले बानी पनि पारिसके । तर नजानिँदो तरिकाले पुन: गल्ती दोहाेर्याइन्छ अनी पाँच वर्षसम्म टाउँकोमा हात राख्न थाल्छौ हामी । अर्थात भनौँ चुनाव सकिएको केही समयदेखि नै पश्चताप गर्न थाल्छौ र कुराहरू छताछुल्ल पाछौँ । कुनैपनि दल छैनन् होला…