१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


प्लास्टिक झोला प्रयोगमा कडाई गरिँदै


2.379k
Shares

काठमाडौं । सरकारले ४० माइक्रोन भन्दा कम तौलको प्लास्टिक झोला प्रतिबन्धलाई कडाई गर्दै प्लास्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्याविधि कार्यन्वयन गर्ने तयारी गरेको छ ।

कम माइक्रोनको प्लास्टिकको झोलाका कारण वातावरणीय प्रदुषण गराइरहेको भन्दै ४० माइक्रोन भन्दा कमका प्लास्टिक झोला प्रयोगमा कडाई गर्ने तयारी भएको हो । सरकारले अनुगमानका काम प्रभावकारी बनाउन समिति पनि गठन गरेको छ ।

व्यवसायी पनि प्लास्टिकको झोला प्रतिबन्ध गर्ने सरकारको तयारीलाई स्वागत गर्दै उद्योगीहरूका लागि नयाँ उद्योग सञ्चालनका लागि सरकारले लिजमा जग्गा उपलब्ध गराउनका लागि अपिल गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।