Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले यहि वैशाख ११ गतेभित्र काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी वितरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसका लागि गएको चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको जानकारी उनले गराए। काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औं वार्षिकोत्सव कार्यक्रमको सोमबार राजधानीमा उद्घाटन गर्दै मन्त्री चौधरीले मेलम्ची खानेपानीको पहिलो चरणको कार्य सम्पन्न भई…